अमेरिका–इरानबीच युद्ध टार्न कतारको प्रयास, तेहरानमा १२ घन्टाभन्दा लामो वार्ता
setopati.com · Sat Oct 31 09:30:54 UTC 2026

अमेरिका र इरानबीच युद्धको खतरा बढिरहेका बेला कतारले दुवै देशलाई फेरि वार्तामा बसाउने प्रयास थालेको छ।
कतारका मध्यस्थकर्ताले शुक्रबार इरानको राजधानी तेहरानमा १२ घण्टाभन्दा लामो छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)