साझा सीमा क्षेत्रमा बन्दरगाह सञ्चालनका लागि चीनले गर्यो यस्तो प्रस्ताव
ratopati.com · Sat Oct 31 09:32:57 UTC 2026

काठमाडौँ । चीनले नेपालसँगको साझा सीमा नाकाहरूको प्रभावकारी व्यवस्थापन र सञ्चालनका लागि द्विपक्षीय नेपाल–चीन बन्दरगाह व्यवस्थापन सहयोग समिति गठन गर्ने सम्झौताका लागि मस्यौदा प्रस्ताव गरेको छ।
दुई देशबिचको सीमा बन्दरगाह व्यवस्थापनलाई सुदृढ बनाउने, व्यापार सहजीकरण गर्ने, भन्सार फर्छ्यौट प्रक्रियालाई सुव्यवस्थित गर्ने र मानिस तथा वस्तुहरूको आवतजावतलाई सहज बनाउने लक्ष्य समितिले राखेको मस्यौदामा उल्लेख छ। चीनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष यो प्रस्ताव पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)