मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा स्थिति तनावग्रस्त : प्रहरीले चलायो गोली, बालकलाई लाग्यो

baahrakhari.com · Sat Oct 31 09:33:00 UTC 2026

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा दुई पक्षबीच झडप भएको छ । नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटनका विषयमा शनिबार (कात्तिक १४) विवादसँगै झडप भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

झडप रोक्न प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)