लौठसल्लाबाट क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्ने नेपाली कम्पनी जाइडिन बायोटेकले पायो जीएमपी प्रमाणपत्र
swasthyakhabar.com · Sat Oct 31 09:34:00 UTC 2026

काठमाडौं- नेपाली जडीबुटी लौठसल्लाबाट क्यान्सर उपचारमा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन गर्दै आएको चितवनको जाइडिन बायोटेक लिमिटेडले औषधि व्यवस्था विभागबाट असल उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस–जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–१६, शरणपुरस्थित कम्पनीले क्यान्सर औषधिमा प्रयोग हुने सक्रिय औषधीय तत्त्व (एक्टिभ फार्मास्युटिकल इन्ग्रेडियन्ट्स–एपीआई) उत्पादनका लागि जीएमपी प्रमाणपत्र पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)