मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

khabarhub.com · Sat Oct 31 09:31:31 UTC 2026

काठमाडौँ – भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत शुक्रबार राति प्रक्षेपण गरिएको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार राति ११ः५१ बजे उपग्रह प्रक्षेपण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)