मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपातले सेताम्मे बने बाजुराका उच्च हिमाली भेग, बढ्यो कठ्याङ्ग्रिने चिसो (तस्बिरहरू)

arthadabali.com · Sat Oct 31 09:33:40 UTC 2026

लगातारकाे बर्षाका कारण बाजुराका उच्च लेकाली तथा हिमाली भू-भागमा हिमपात भएको छ। यहाँका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएको हाे। बर्षापछि हिमपात हुँदा अत्याधिक चिसाे बढेकाे छ। जिल्लाकाे धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका,त्रिवेणी,त्यस्तै सुर्के पाटन,सिन्तवा पाटन, बुढिनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख, घाेडीलेक लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हाे।बिहीबार देखि लगातार पानी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा यहाँको दैनिक जनजीवन कष्टकर बनेकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)