मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी र चितवनको खेल रद्द, मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

kathmandupati.com · Sat Oct 31 09:26:27 UTC 2026

काठमाण्डु – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको खेल प्रभावित भएको छ।

मैदानमा जमेको पानी निकाल्न मोटरको प्रयोग गरी निरन्तर प्रयास भइरहेको छ। तर, वर्षा नरोकिएपछि मैदान खेलका लागि तयार पार्न कठिनाइ भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)