भ्यान गगको ‘स्टारी नाइट’माथि वैज्ञानिक अनुसन्धान
ratopati.com · Sat Oct 31 09:40:42 UTC 2026

सियोल । प्रख्यात डच चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘ द स्टारी नाइट ’ केवल कल्पनाको उपज नभई वास्तविक आकाशीय दृश्यबाट प्रेरित भएको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
दक्षिण कोरियाका अनुसन्धानकर्ताले चित्रमा देखिएका तारा, चन्द्रमा र शुक्र ग्रहको अवस्थिति सन् १८८९ जुलाई २२ को बिहानको आकाशसँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)