साइबर व्युरोमा हाजिरी अनुभव : पत्रकारितामाथि प्रश्न कि समाचारको स्रोतको खोजी ?
nepalpress.com · Sat Oct 31 09:34:46 UTC 2026

शुक्रबार दिउँसो करिब ४ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत साइबर व्युरोबाट फोन आयो । फोन गर्ने इन्स्पेक्टरले समाचारको विषयमा केही सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित हुन आग्रह गर्नुभयो ।
शुक्रबारको दिन र त्यसमाथि पानी परिरहेको अवस्था भएकाले मैले सोमबार उपस्थित हुनसक्ने बताएँ । तर उहाँले आजै जसरी पनि आउनुपर्ने भन्दै तत्काल उपस्थित हुन आग्रह गर्नुभयो । त्यसपछि म आउने सहमत भएँ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)