एनपीएलको शनिबारको पहिलो खेल रद्ध, चितवन र लुम्बिनीले अंक बाँडे
annapurnapost.com · Sat Oct 31 09:31:12 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबारको पहिलो खेल रद्ध भएको छ। खेल रद्ध भएपछि चितवन राइनोज र लुम्बिनी लायन्सले अङ्क बाँडेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लगातारको वर्षापछि जलमग्न भएको छ। झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी लायन्स र चितवन राइनोजले अङ्क बाँडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)