भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै
khabarhub.com · Sat Oct 31 09:40:20 UTC 2026

कञ्चनपुर – धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।
ऐतिहासिक धामलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि साविकका ७५ वटा जिल्ला चिनाउने ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)