केन्याको राजमार्गमा सवारी दुर्घटना हुँदा, छ जनाको मृ*त्यु
nagariknews.nagariknetwork.com · Sat Oct 31 09:51:01 UTC 2026

केन्याको पश्चिमी क्षेत्रमा पर्ने नाकुरू–एल्डोरेट राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा मिनीबसका चालकसहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा एउटा ट्रक, ‘नर्थ रिफ्ट साको’ द्वारा सञ्चालित मिनीबस र एउटा कार सङ्लग्न थिए। प्रारम्भिक अनुसन्धानअनुसार एल्डोरेटतर्फ गइरहेको ट्रकले अगाडिको सवारीसाधनलाई उछिन्ने क्रममा विपरीत लेनमा प्रवेश गरेपछि दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)