मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बोल्सोनारोको अमेरिका पलायनपछि ब्राजिल–अर्जेन्टिना कूटनीतिक तनाव चुलियो

ratopati.com · Sat Oct 31 09:52:08 UTC 2026

ब्रासिलया । ब्राजिलले राष्ट्रपति निर्वाचनमा पराजित दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोको अर्जेन्टिनामार्फत अमेरिका पलायन भएको विषयमा स्पष्टीकरण लिन अर्जेन्टिनाका कूटनीतिक प्रतिनिधिलाई बोलाएको छ ।

यस घटनाले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईबिच पहिल्यै तनावपूर्ण रहेको सम्बन्ध थप बिग्रिने सङ्केत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)