मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२०० भन्दा बढी डिजिटल सर्जक परिचालन गरेर ओझेलका पर्यटकीय गन्तव्य विश्वभर चिनाउँदै सरकार

clickmandu.com · Sat Oct 31 09:28:18 UTC 2026

काठमाडौं । पर्यटकको नजरमा पर्न नसकेका नेपालका सुन्दर गन्तव्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सरकारले नयाँ अभियान अघि बढाउने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा २०० भन्दा बढी डिजिटल सामग्री सर्जक परिचालन गरी नेपालको पर्यटन प्रवर्द्धन गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)