मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलेखानी जलाशयको जलसतह बढ्दै, बागमती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह लगातार बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ। प्रशासनले आज शनिबार एक जरुरी सूचना जारी गर्दै नदी किनारका बासिन्दालाई विशेष सचेतना अपनाउन अनुरोध गरेको हो।

नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारी अनुसार शनिबार दिउँसो १२ बजेसम्म जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)