मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसद धर्मराज केसी भन्छन्- ‘प्रेस स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध छ’

reportersnepal.com · Sat Oct 31 10:00:07 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धर्मराज केसीले आफ्नो पार्टी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

सनिवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै लमजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद केसीले पत्रकारमाथि भएको धरपकड र सञ्चारगृहमा गरिएको घेराबन्दी उचित नभएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)