सुरुङ खनेर भागे आठ कैदी
himalpress.com · Sat Oct 31 10:01:05 UTC 2026

सुर्खेत- कर्णालीको हिमाली जिल्ला डोल्पा कारागारबाट आठजना कैदी फरार भएका छन्।
सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)