मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन

setopati.com · Sat Oct 31 10:01:45 UTC 2026

फ्रान्समा शनिबार हुन सक्ने प्रदर्शन र हिंसा नियन्त्रण गर्न सरकारले देशभर ७० हजार प्रहरी परिचालन गरेको छ।

महँगी, सार्वजनिक सेवाको अवस्था र राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारप्रति असन्तुष्टि बढिरहेका बेला देशव्यापी प्रदर्शन हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)