मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलेखानी जलाशय भरिँदै, बागमती नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

kalakarmi.com · Sat Oct 31 10:02:41 UTC 2026

सर्लाही- कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलेआग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज शनिवार जारी गरेको जरुरी सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारीका आधारमा कुलेखानी जलाशयको जलसतह बढिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)