मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटा प्रकरण दलाल पुँजीवाद र राज्यको यथास्थितिवादी चरित्रको प्रतिबिम्ब : नारायणकाजी श्रेष्ठ

ratopati.com · Sat Oct 31 10:06:54 UTC 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण एउटा सामान्य घटना मात्र नभएर नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रवृत्तिगत प्रतिबिम्ब भएको बताएका छन्।

नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन लोकतान्त्रिकरणका सन्दर्भमा गुणात्मक फड्को भए पनि राज्यका सबै संयन्त्रहरूको तदनुरूप लोकतान्त्रिक रूपान्तरण हुन नसकेको टिप्पणी उनले गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)