घाम लागेसँगै कीर्तिपुर क्रिकेट मैदानबाट कभर हटाउन थालियो (तस्वीर)
nepalviews.com · Sat Oct 31 10:09:00 UTC 2026
काठमाडौैं । मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ। वर्षाका कारण मैदानलाई ढाकेर राखिएका कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)