डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
kendrabindu.com · Sat Oct 31 10:05:02 UTC 2026

डडेल्धुरा । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।
समूहले शनिबार १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)