न्यायालय सुधारमा एकैपटक झट्का दिने प्रधानमन्त्री बालेनको तयारी !
barnanmedia.com · Sat Oct 31 10:09:30 UTC 2026

काठमाडौँ।
सरकार सञ्चालनको अर्धवार्षिकी पूरा हुनै लाग्दा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राज्यका मुख्य तीन अङ्ग—निजामती प्रशासन, नेपाल प्रहरी र न्यायपालिकाभित्र जरा गाडेर बसेको बेथिति र विवाद अन्त्य गर्न ठूलै ‘सर्जिकल स्ट्राइक’को गृहकार्य थालेका छन्। सुशासनको मुख्य बाधक बनेका यी क्षेत्रमा ‘बोल्ड डिसिजन’ लिने रणनीतिसहित प्रधानमन्त्री शाहले राजनीतिक संवाद र कानुनी परामर्शलाई तीव्र पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)