मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षा रोकिएर घाम लाग्यो, एनपीएलका लागि मैदान तयार पारिँदै

kendrabindu.com · Sat Oct 31 10:20:36 UTC 2026

काठमाडौं । निरन्तरको वर्षाका कारण जलमग्न बनेको त्रिवि क्रिकेट मैदानमा पानी पर्न रोकिएसँगै मैदान तयार पार्ने काम सुरु गरिएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएपछि मैदानको पानी निकालेर खेल सञ्चालनयोग्य बनाउने प्रयास भइरहेको छ। मैदानमा जमेको पानी मोटरको सहायताले निकालिँदै छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)