छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
ratopati.com · Sat Oct 31 10:24:30 UTC 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ चुप्रास्थित सडकमा चुप्राबाट देउली बजारतर्फ जाँदै गरेको क.प्र.०२-००१ च १८२६ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री २९ वर्षीय जुठे विकको शुक्रबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)