पत्रकारितामा पल्केको काल : लोकतन्त्रका लागि खतराको घण्टी !
janaaastha.com

– महेश श्रेष्ठ
नेपालको राजनीतिक इतिहासमा व्यवस्था फेरिए, नयाँ संविधान जारी भयो र सत्ता सञ्चालन गर्ने शासकका अनुहार पनि बदलिए। तर, सत्ताको केन्द्रमा पुगेपछि शासकहरूमा पलाउने अहङ्कार, असहिष्णुता र आलोचना दबाउने प्रवृत्ति भने जस्ताको तस्तै रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)