कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज?
setopati.com · Sat Oct 31 10:39:45 UTC 2026

नेपालको लिखित इतिहास भन्छ — नेपालको शासन व्यवस्था गोपाल वंशबाट सुरू हुन्छ। त्यसपछि महिषपाल, किरात, लिच्छवि, मल्ल हुँदै शाह राजवंशसम्मको इतिहास हामीले पढ्दै आएका छौं।
राजाहरूको उदय, राज्य विस्तार, युद्ध, विजय र वंश हस्तान्तरणलाई इतिहासको मुख्य विषय बनाइएको छ। तर यी राजवंशको इतिहास सुरू हुनुभन्दा पहिले काठमाडौं उपत्यकामा को थिए? उनीहरू कसरी बस्थे? उनीहरूको सामाजिक व्यवस्था कस्तो थियो? मानिस, प्रकृति र अन्य जीवसँग उनीहरूको सम्बन्ध कस्तो थियो?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)