पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घर झगडा उदाङ्गो भयो : प्रभु साह
ratopati.com · Sat Oct 31 10:37:38 UTC 2026

भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरू निकम्मा बनाइएको र नेतृत्वहरू पनि नैतिक सङ्कटमा परेको टिप्पणी गरेका छन् । उनले देश पछिल्लो समय सही तवरले नचलेको र ठुलो खतराको सङ्केत देखिसकेको बताएका हुन् ।
आज (शनिबार) अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका मुख्य पिलरहरू नै प्यारालाईज बनाइएको र देशलाई असफल राष्ट्र बनाउन खोजिएको टिप्पणी गरेका हुन् । सरकार, संसद् र सेनाबिच समन्वय नहुँदा देशको राष्ट्रियतामाथि नै खतरा उत्पन्न भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)