मौसम पूर्वानुमान महाशाखाले भन्यो– देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ
ratopati.com · Sat Oct 31 10:40:58 UTC 2026

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मौसम क्रमिक सुधार हुँदै गएको जनाएको छ ।
हाल कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ। देशका विभिन्न भूभागमा देखिएको मौसमको यो प्रणाली क्रमिक रूपमा सुधार हुँदै गएको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)