मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाता नामावली अब व्यक्तिगत घटना दर्ता प्रणालीमार्फत अद्यावधिक हुने

ukeraa.com

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ।

निर्वाचन आयोग र विभागबिच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरुप सो कार्य अघि बढ्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)