मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

lokaantar.com

ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा मोलुङ गाउँपालिका १ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनिया छन् । उनलाई शुक्रबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)