मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति खोज्न देशभरका स्थानीय तहलाई पत्राचार

kendrabindu.com · Sat Oct 31 10:46:30 UTC 2026

काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा नेपालभित्र रहेको सम्पत्तिको खोजी तथा अभिलेखीकरण प्रक्रिया अघि बढाएको छ।

यसका लागि संघीय सरकारले देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै उनीहरूको नाममा रहेका जग्गाजमिनसहितका चल तथा अचल सम्पत्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)