मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिलामाथि दुर्व्यवहारको आरोप, सीमा सुरक्षामाथि गम्भीर प्रश्न !

janaaastha.com

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित हनुमान चोकमा केही दिनअघि भन्सार छलेर ल्याइएको चिनी नियन्त्रणमा लिने क्रममा एक महिला व्यापारी र सशस्त्र प्रहरीबीच भएको घटनाले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)