मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पताल उद्घाटन विवादले लियो उग्र रूप: बाराको फेटामा गोली चल्यो, स्थिति तनावपूर्ण

barnanmedia.com · Sat Oct 31 10:54:26 UTC 2026

​कलैया (बारा) — बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

​गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालको उद्घाटन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा फेटा पुगेपछि विवाद सुरु भएको थियो। अस्पतालमा आवश्यक सेवा–सुविधा, दक्ष जनशक्ति तथा आधारभूत स्रोतसाधनको व्यवस्था नै नगरी हतारमा उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)