सुपर सोपर रोलर प्रयोग गरेर त्रिवि क्रिकेट मैदान सुकाइँदै
ratopati.com · Sat Oct 31 11:01:08 UTC 2026
काठमाडौँ । पानीले रुजेको त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइने काम भइरहेको छ।
नेपाल प्रिमियर लिगअन्तर्गत आज अपरान्ह ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल खेलाउन यो रोलर प्रयोग गरेर पानी हटाउने काम गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)