यूएनको क्षेत्रीय मञ्चबाट ऊर्जामन्त्री श्रेष्ठद्वारा नेपालको जलवायु विपद्बारे विश्व समुदायको ध्यानाकर्षण
nepalpress.com · Sat Oct 31 11:02:07 UTC 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त राष्ट्र सङ्घको उच्चस्तरीय क्षेत्रीय मञ्चबाट नेपालले भोगेको जलवायु विपदबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।
संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग ९यूएन ईएससीएपी० र थाइल्याण्ड सरकारको संयुक्त आयोजनामा बैंककमा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेको शृङ्खलाबद्ध जलवायु विपद्, त्यसले पुर्याएको अपूरणीय क्षति र हिमाली क्षेत्रको उत्थानशीलताका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)