अर्थनीतिलाई सबैभन्दा ठूलो नीतिका रुपमा लिएर अघि बढ्न जरुरी छ [भिडियो]
hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले देशमा सकारात्मक परिवर्तन ल्याउन निजी क्षेत्र एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
उनले आर्थिक गतिविधिलाई केन्द्रमा राखेर उद्यमशीलता र व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)