मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

khabarhub.com · Sat Oct 31 11:10:36 UTC 2026

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ ।

निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरूप सो कार्य अघि बढ्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)