कम्बोडिया र क्यानडा पठाइदिने भन्दै ७० लाख ठगेको आरोपमा नोर्गेन र सुस्मिता पक्राउ
kendrabindu.com · Sat Oct 31 11:20:22 UTC 2026

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला र एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेको चौँरीदेउराली गाउँपालिका–९ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २४ वर्षीया सुस्मिता रसाइली रहेका छन्। प्रहरीले उनीहरूलाई हिजो पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)