मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेटा घटनाले सरकारको मधेशप्रतिको विभेदपूर्ण रवैया फेरि उजागर गर्‍यो : जसपा नेता यादव

nepalpress.com · Sat Oct 31 11:15:26 UTC 2026

जनकपुरधाम । बाराको फेटा गाउँपालिका वडा ३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली प्रहारको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वमाननीय रामबाबु यादवले सरकार र गृह प्रशासनको आलोचना गरेका छन् ।

उनले घटनाले मधेश र मधेशी जनताप्रति सरकार तथा गृह प्रशासनको बर्बरता, दमनकारी र विभेदपूर्ण रवैया पुनः उजागर गरेको टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)