एनपीएलको दोस्रो खेल हुने सम्भावना बढ्यो (तस्बिरहरू)
dcnepal.com · Sat Oct 31 11:16:41 UTC 2026
काठमाडौं । मौसममा सुधार हुँदै घाम लागेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको दोस्रो खेल सञ्चालन हुने सम्भावना बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)