मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङका ८ भूमिहीन परिवारले पाए लालपुर्जा

barnanmedia.com · Sat Oct 31 11:10:01 UTC 2026

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ।

समितिका अनुसार साबिकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साबिक सोनपुर ५ क (हाल लमही नगरपालिका ३) का २ जना र साबिक लालमाटिया ३ त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)