मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार गिरफ्तारबारे प्रधानमन्त्री कार्यालयको अभिव्यक्तिले थप गम्भीर बनाएको छ : पूर्वमन्त्री शर्मा

ratopati.com · Sat Oct 31 11:26:49 UTC 2026

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारीका विषयमा प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक अभिव्यक्तिले थप गम्भीर बनाएको बताएका छन् । पूर्वमन्त्री शर्माले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले थप गम्भीर बनाएको बताएका हुन् ।

पूर्वमन्त्री शर्माले भनेका छन्– ‘पत्रकारहरूको गिरफ्तारी आफैँ संविधान विरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत त हो नै, सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले अझ गम्भीर बनाएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)