विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन आवश्यक : मुख्यमन्त्री भट्ट
lokaantar.com

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राज्य सञ्चालन र विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
त्यसका लागि परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)