हिल्सा र लिमीमा हिमपात
deshsanchar.com · Sat Oct 31 09:22:35 UTC 2026

हुम्ला – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को हिल्सा र ६ को लिमीमा हिमपात भएको छ। शनिबार रातिबाट उत्तरी नाम्खा गाउँपालिका– ५ को हिल्सा,यारी, मुचु र चाला गाउँमा भारी हिमपात भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)