मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढल व्यवस्थापन नहुँदा इमाडोल जलमग्न (तस्बिरहरू)

deshsanchar.com · Sat Oct 31 09:50:51 UTC 2026

काठमाडौँ – लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल क्षेत्र जलमग्न भएको छ। उचित ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानी बस्तीमा पस्दा सडक, घर तथा पसलहरू डुबानमा परेका छन्। जलमग्न भएपछि स्थानीयवासी तथा व्यवसायी प्रभावित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)