म सरकारको पक्षमा छु, तर प्रेसलाई दबाबमा राख्ने प्रयास नहोस् : ऋषि धमला
onlinekhabar.com · Sat Oct 31 11:36:48 UTC 2026

१४ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सञ्चारकर्मीमाथि धरपकड गर्ने, सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्य लोकतन्त्रविरोधी कदम भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)