त्रिवि क्रिकेट मैदानको पानी सुकाउन सुपर सोप्पर प्रयोग गरिँदै (फाेटाे/भिडियाे)
arthadabali.com · Sat Oct 31 11:18:15 UTC 2026
नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ । खेलका लागि मैदानको पानी सुकाउन सुपर सोप्परको समेत प्रयोग गरिएको छ । त्यसपछि मैदानमा ओछ्याइएका कभरहरू हटाइएको छ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको थियो । अहिले बेलुकी ५ बजेदेखि हुने भनिएको खेलमा ओभर घटाएर भए पनि सञ्चालन हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)