दशैंको टिकाका दिनदेखि बेपत्ता साकेत धानखेतमा मृत भेटिए
kendrabindu.com · Sat Oct 31 11:42:53 UTC 2026

जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।
नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झाको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ धानखेतमा फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)