मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम र विराटनगरकाे खेल ढिलाइ

nepalviews.com · Sat Oct 31 11:39:40 UTC 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने भनिएको सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दाेस्राे खेल वर्षाका कारण प्रभावित भएकाे छ।

५ बजेदेखि खेल सञ्चालन हुने भए पनि वर्षाका कारण मैदान भिजेकाले अहिलेसम्म टस समेत हुन सकेकाे छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)